विश्वकै सबैभन्दा ठूलो थ्री डी पेन्टीङ (फोटो फिचर)
पछिल्लो समयमा तीन आयाम देखिने पेन्टिङ अर्थात थ्री डाइमेन्सन्ल पेन्टिङ चलन चल्तीमा छ । यसै क्रममा चीनका एक कलाकारले विश्वकै सबैभन्दा ठूलो थ्री डी पेन्टिङ सार्वजनिक गरेका छन् ।

यो पेन्टिङ् २७ सय ३७ दशमलव ५ वर्ष मिटरमा फैलिएको छ । आगामी दोश्रो समर ओलम्पिकलाई लक्षित गरी उनले यो पेन्टिङ बनाएका हुन् ।
आफूले २० दिनमा यो पेन्टीङ तयार पारेको उनले बताए ।
यो पेन्टिङ सबैभन्दा ठूलो पेन्टिङकोरुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत सूचिकृत भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >