आफन्तको पत्नीसँग सम्भोगपछि लगातार उत्तेजना हुँदा मृत्यु


एजेन्सी । जिम्बाबेको माम्बोका ३४ वर्षीय एक व्यक्तिलाई लगातार करिब एक घण्टासम्म शारीकि उत्तेजना हुँदा ज्यान गएको छ ।
करिब एक घण्टासम्म लगातार उत्तेजनापछि परम्परागत उपचारका लागि वैद्य कहाँ लगिएको थियो उनको उपचारको क्रममा ज्यान गएको हो ।
विवाहित पुरुष शेल्टन डिंगागाले एक आफन्तको पत्नीसँग यौन सम्बन्ध राखेपछि लगतार एक घण्टासम्म उत्तेजना कायम भइरहेको अर्का आपन्तलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् ।

आफन्तको पत्नीसँग सम्भोग पश्चात शेल्टनको नीजि तथा संवेदनशील अंगमा लगातार उत्तेजना भएको थियो । उत्तेजनासंगै शरीर सुन्निदै गएपछि उनलाई आपत परेको थियो । आफन्तको पत्नीसंग मिलेर आएपछि उनले अरुसँग भेटघाट गर्न बन्द गरेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >